विश्वभर नोबेल कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै यसका कारण मृत्यु हुनेको सङ्ख्या पुनः बढ्न थालेको हो । वल्र्डमिटर्सका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वमा थप ८ हजार ४५६ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाका कारण विश्वमा मृत्यु हुनेको सङ्ख्या ४० लाख ८२ हजार ५ सय ७७ पुगेको हो । बिहीबार कोरोनाका कारण विश्वमा ८ हजार ७२४, बुधबार ८ हजार १ सय १३ र मंगलबार ६ हजार ४९४ जनाको मृत्यु भएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *