राहुल कुमार सिंह
कार्तिक २ गते
शहिद सरोज प्रसाद कोइरालाको ४६ औ स्मृति दिवस शनिवार विभिन्न कार्यक्रम गरि धनुषामा मनाईएको छ ।

दिवसको अवसरमा नेपाली कांग्रेस धनुषाले शनिवार बिहान श्रद्धाञ्जली सभा गरेको छ भने वि.पि बिचार राष्ट्रिय समाज धनुषाले बृक्षारोपण कार्यक्रम गरेको छ ।

वि.पि बिचार राष्ट्रिय समाज धनुषाका अध्यक्ष सुरेश कोइरालाको अध्यक्षतामा एवम पुर्व सांसद चन्द्रमोहन यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रजातान्त्रीक सेनानीहरुलाई सम्मानित समेत गरिएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *