कोभिड–१९ (कोरोनाभाइरस) कारण समस्यामा परेका कमला नगरपालिका वडा नं. ९ मा वडाध्यक्ष धर्मनाथ मंडलले विभिन्न खाद्यन्न समाग्री वितरण गरेका छन । वडाध्यक्ष मंडलले आफनो निजीतर्फबाट १० किलो चामल , १ किलो दाल , २ किलो आलु , खानेतेल १ लिटर , १ वटा साबुन , १ किलो नुन सहितका खाद्यन्न समाग्री ९० जना विपन्न परिवारलाई वितरण गरेका छन । कार्यक्रममा कमला नगरपालिका वडा नं. ९ का वडा सदस्य लगायत नेपाली कांग्रेसका स्थानीय नेताहरुको सहयोगमा राहत वितरण गरिएको वडाध्यक्ष धर्मनाथ मंडलले जानकारी दिएका छन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *