बैतडीमा बदेल मार्न थापिएको विद्यु्तीय धरापमा परेर दाजुभाईको मृत्यु भएको छ । बाली खाएर सखाप पार्न थालेपछि बदेल मार्न थापिएको विद्युतीय धरापमा परेर २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *