शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुसंग सोमबार छलफल गदैछ । बालबालिकामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम देखिएको भन्दै मन्त्रालय सरोकारवालाहरु संगको छलफलमा जुटेको हो । मन्त्रालयका प्रवक्ता दिपक शर्माले विद्यालय सञ्चालनका सम्बन्धमा सरोकारवालाहरु संग छलफल गरेर आवश्यक निणर्य लिने जानकारी दिनुभयो । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सङ्क्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव गरेपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको छ

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *