नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धनुषाको विदेह नगरपालिका वडा नम्बर – ६ मा आइतबार नेपाली काङ्ग्रेसको वडा समिति निर्विरोध रुपमा चयन भएको छ ।नवगठित समितिहरुको वडा सभापतिमा जवाहर मण्डल लगायत २५ सदस्य नयाँ कार्यसमिती बिस्तार भएको हो ।नवगठित समितीको सभापतिमा जवाहर मण्डल उप सभापति लखन मण्डल , राज किशोर साह , सचीवमा मनोद कुमार मण्डल , रामेश्वर मण्डल , स-सचिबमा राहुल महतो, राज कुमार पासमान लगायत २५ सदस्य समिती चयन भएको नवगठित समितीका सभापति जवाहर मण्डलले जानकारी दिए।समितीहरुले एक आपसमा सफल कार्यकालका लागि शुभकामना आदानप्रदान समेत गरेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *