लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमसीसी संसदबाट पास गर्ने विषयमा विवाद चलिरहेको बेला लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा मतदान गर्ने निर्णय गरको हो । लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरु एमसीसीको विपक्षमा रहेको बताउँदै लोसपाले एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरेको बताए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *