बैशाख १६
जनकपुर उपमहानगरपालिका वडा नं. २५ लोहनामा सोमवारदेखि लाहको चुडा बनाउने तालिम शुरु भएको छ । उपभोतmा समितिको आयोजना र जिल्ला पुर्वाधार विकास कार्यालय संसदीय विकास कोष धनुषाको सहयोगमा शुरु भएको सो १५ दिने तालिममा १ सय ३० जना महिलाको सहभागिता रहेको छ ।
