लक्ष्मी युवा कमिटीद्रारा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । शिविरमा ५४३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गराएको छ । मां लक्ष्मी युवा कमिटीका अध्यक्ष राम भरोष यादवको अध्यक्षता एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सांसद डा. चन्द्र मोहन यादवको बिशिष्ट आतिथ्यमा सम्पन्न सो कार्यक्रममा मिथिला बिहारी नगरपलिकाका नगर सभापति राजेन्द्र प्रसाद यादव , क्षेत्रीय सदस्य राजेश्वर झा बाल रोग विशेषज्ञ डा. अभय मंडल , दात रोग विशेषज्ञ डा. उमेश यादव , जेनरल फिजिसन डा. प्रबिण यादव , अमर यादव , पप्पू यादव , नगर सदस्य ब्रह्मदेव यादव तुलसी साह , पलट यादव , नेकपा एमाले नगर सदस्य गुमानी यादव , वडा कार्यपालिका सदस्य उमिला महरा , नेपाली कांग्रेस वडा सभापति राजकिशोर यादव , नेपाली कांग्रेस वडा सचिव धिरेन्द्र झा , बिजय यादव , क्षेत्रीय प्रतिनिधि लक्षमेशर यादव , बिनोद यादव स्वास्थ्य चौकी तारापटी का बिरेन्द्र यादव , रमेश प्रसाद यादव , समाज सेबी सत्यम झा लखिचन यादव , शोखिलाल यादव , किसोरी महरा , राजदेव यादव, अनिल कु.सिह, गणेश यादव, धर्मनाथ यादव, राम प्रगास यादव , अभिनुय यादव , महिन्द्र यादव , राजदेव यादव , गोबिन्द यादव , राम कुमार यादव , रबि यादव , नवल यादव सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *