सर्बस्तावाद सरकारको बिरोधमा सोमवार लक्ष्मीनिया गाउंपालिका वड़ा २ मा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पुत्ला दहन गरिएको छ । नेपाली कांग्रेस लक्ष्मीनिया गाउंपालिका वडा नंं. २ ले ओली सरकारको पुतला दहन गरेको हो । नेपाली कांग्रेस लक्ष्मीनिया गाउंपालिका वडा नंं. २ का सभापति आनंद कुमार यादवको अगुवाईमा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता संजय कुमार यादव,नेका क्षेत्रीय सदस्य धीरेन्द्र मण्डल, अशोक कु सिंह, मनोज कुमार साह ,जयनारायण यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *