जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ बस्ने औषधी व्यवसायी प्रमोद अग्रवालमाथि भएको हातपातको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको नेपाली कांग्रेस जनकपुर नगर समितिले जनाएको छ । समितिका सचिव रविन्द्र कुमार सिंहले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै अग्रवालमाथि हातपात गर्ने रुफ टप रेष्टुरेन्टका संचालक धर्मेन्द्र साहलाई कडा कारवाहीको मांग गरेको छ । समाजिक सदभाव विथोल्ने र शान्ति सुरक्षामा खलल् पुर्याउने दोषीमाथि कडा कारवाहीको मांग गर्दै दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याई पिडितलाई ल्याय दिन स्थानीय प्रशासनसंग अनुरोध गरिएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *