राष्ट्रिय महिलालिग फुटबल अन्तर्गत आईतबार दुई खेलहरु हुँदैछ ।सातदोबाटोस्थितएन्फाकम्प्लेक्समाहुने पहिलो खेलमाविराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीचप्रतिस्पर्धा हुनेछ ।विराटनगर र चन्द्रपुरबीचको खेलअपरान्ह १२ बजे सुरु हुनेछ ।विराटनगर चन्द्रपुरलाई हराएर तेस्रो स्थानमाकायम रहन चाहन्छ ।विराटनगर ६ खेलमा १० अङ्कजोडेर तेस्रो स्थानमा रहेको छ ।चन्द्रपुर भने विराटनगरलाई हराएर अङ्कतालिका सुधार गर्न चाहन्छ ।चन्द्रपुर ६ खेलमा ३ अङ्कजोडेर छैटौं स्थानमा रहेको छ ।अर्को खेलमा नेपालपुलिस क्लब र वालिङ नगरपालिकाबीच खेल हुनेछ ।पुलिस र वालिङबीचको खेलअपरान्ह ३ बजे सुरु हुनेछ ।दुबै टिम जितनिकाल्ने लक्ष्यसहित मैदानउत्रने छन् ।पुलिस ८ अङ्कजोडेर लिगको चौंथो स्थानमा रहेको छ ।पुलिस उपाधिहोडबाटभने बाहिरिसकेको छ ।वालिङ ८ अङ्कजोडेर पाँचौं स्थानमा रहेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *