राष्ट्रिय महिलालिगफुटबल प्रतियोगिताको दोस्रो चरणका खेलहरु श्निबार बाट सुरु हुँदैछ । दोस्रो चरणका खेलहरु एन्फाकम्प्लेक्स सातदोबाटोमा खेलाइनेआयोजक अखिल नेपाल फुटबल संघ(एन्फा)लेजनाएको छ । आजको खेल नेपाली सेनाको त्रिभुवनआर्मी क्लब र चौदण्डीगढी नगरपालिकाउदयपुरबीचहुनेछ । दोस्रो चरणको अन्तिम खेल फागुन७गते त्रिपुरेश्वरस्थितदशरथ रङगशालामा खेलाइने एन्फा का महासचिवइन्द्रमानतुलाधरले जानकारी दिनुभएको हो । कुल सात टोली सहभागी राष्ट्रिय महिलालिग फुटबलमा सशस्त्रप्रहरीको एपीएफक्लव १८ अङ्कसहितशीर्ष स्थानमा रहेको छ । नेपाली सेनाको त्रिभुवनआर्मी क्लब१३ अङ्कसहित दोस्रो, विराटनगर महानगरपालिका१० अङ्कसहिततेस्रो तथा नेपालपुलिस क्लब ८ अङ्कसहितचौथो स्थानमा छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *