कमला बचाउ अभियानको पहलमा शहिदनगर नगरपालिका वडा न.१ स्थित रामघाट धर्मशाला निर्माणको आज शिलान्यास गरिएको छ । शहिदनगर नगरपालिकाका नगरप्रमुख तथा कमला अभियानी म उदय कुमार बरबरिया यादवबाट सम्पन्न भयो ।

उक्त कमला बचाउ अभियान धर्मशाला निर्माण कार्य पर्यटन प्रबर्द्धन कमला को एतिहास पर्यावरण संरक्षण बचाउ हुने उदेश्य का साथ निर्माण गर्न लागेको कार्यक्रममा

कमला बचाऊ अभियान संयोजक बिक्रम यादव, कमला बचाउ अभियानी वडा अध्यक्ष तेजिलाल यादव, कमला अभियानी बिरेन्द्र यादव,सुरेन्द्र यादव,श्याम कुमार महतो,राजकिशोर सल्हैता,सुनिल यादव,राम जिवन यादव,नरेस यादव ,आशुतोष यादव ,रामनाथ यादव कमला अभियानी पत्रकार सुरेस यादव लगाईत कमला किनार का बासिन्दा भरभलादमी समाजसेवीहरु उपस्थित लकडाउन को मध्यनजर गर्दै समाजिक दुरि कायम राखी सहभागी भएका थिए ।

  • 546
    Shares
सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *