युवा जागरण (सजगता) अभियान प्रदेश २ को प्रदेश कार्य समिति गठन गरिएको छ । अभियानको सह संयोजकमा बिमल ढुंगेल(सर्लाही) , सचिवमा राममिलन यादव(महोतरी) सदस्यहरुमा शिवचन्द्र यादव(धनुषा ) विष्णु प्रसाद यादव (सप्तरी) , उदयशंकर राउत(सिरहा) , भैरव लाल यादव(रौतहट) , बोधनाथ जैशवाल(बारा) , मनोज कुमार कलवार (पर्सा) शिवभुषण देव(सप्तरी) रहेका छन । सामाजिक विकासबाट देशको उन्नति सम्भव रहेको नाराका साथ संचालित युवाहरुलाई आत्म निर्भर बनाउने संयोजक संजिव कुमार यादवले बताएका छन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *