युरोकप फुटबल प्रतियोगिता अन्र्तगत बुधबार राति तीन खेल हुने भएका छन् । युरोकपमा बुधबार समुह ‘ए’ को दुई खेल र समुह ‘बि’ को एक खेल हुनेछन् ।

बुधबारको पहिलो खेलमा फिनल्याण्ड र रुस बिच प्रतिस्पर्धा हुनेछन् । यसखेलबाट फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछन् । त्यस्तै गरि दोस्रो खेल वेल्स र टर्कि बिच खेल हुनेछन् । समुह ए मा रहेको वेल्स र टकीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछन् । बुधबार हुने तेस्रो खेलमा इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछन् । इटाली र स्विजरल्याण्डबीचओ खेल राति १२ः४५ बजे सुरु हुनेछन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *