घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औँ संस्करणको युरोकप फुटबलको उपाधि जितेको हो । गएराति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो । यो उपाधिसँगै इटालीलाई दोस्रो पटक युरोकपको बिजेता बनेका छन् । यस अघि इटालीले १९६८ मा युरो कपको उपाधि जितेको थिए । पहिलो पटक युरोकपको फाइनलमा पुगेको इंग्ल्यान्ड भने उपाधी जित्न असफल भएको छ ।वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *