शहिदनगर नगरपालिकाका नगरप्रमुख उदय कुमार बरबरिया यादवले शहीदनगर नगरपालिका वडा नं. ९ निवासी वर्ष ३२ को विरेन्द्र कुमार गुरमैता यादवको परिवारप्रति सम्वेदना प्रकट गर्दै एक लाख सहयोग उपलब्ध गराउने भएको छ । २०७७ जेठ १४ गते भारतको गुजरातवाट घर फर्कने क्रम्मा नेपाल भारत्त सिमानाको जटही नाकामा उनको असामायिक निधन भएको थियो । नगर प्रमुख यादवले शोक शन्तप्त परीवार प्रति गहिरो समवेदना प्रकट गर्दै क्रिया खर्च वापत रु.१०००००।( (अक्षरेपी एक लाख) मात्र आर्थिक सहयोग उपलब्ध गराउने बताएका छन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *