शुक्रबार सामान्यदेखि पूर्ण बदली रही मुलुकका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक÷दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । शुक्रबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख हो । राति सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *