जनकपुरधाम उपमहानगरपालिका वडा नंं. ४ स्थित चाँद(मूनलाईट) सेकेन्डरी ईंगलिस बोर्डिंगले ३० औं वार्षिकोत्सव धुमधामका साथ मनाउंदै छ । वार्षिकोत्सवको अवसरमा स्कुलले मंगलवार वडा नं. ४ नेपाली कांग्रेस धनुषाको कार्यालय जाने सडक , पिडरयिा माईस्थान र राराब क्याम्पस जाने सडकको सरसफाई गरेका हुन । मंगलवार नै विद्यालयले अनाथ आश्रममा फलफुल वितरण गरेका छन । विद्यालयका प्रिन्सिपल कंचन कर्णको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष सुर्दशन सिंह , वडा नं. १० का वडाध्यक्ष मिथलेश कर्ण , शिक्षाप्रेमी अनिल कर्ण , महिला नेतृ सम्झना वर्मा सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *