माल्दिभ्स सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको हो । आज दिउँसो २ लाख एक हजार ६ सय डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिनुभए । उहाँका अनुसार कतार एयरको नियमित उडानमार्फत दिउसो १ बजे उक्त खोप नेपाल आइपुग्ने हो । यो खोप केही जिल्लामा पठाउने सरकारको योजना रहेको पनि उहाँले जानकारी दिनुभए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *