काठमाडौं । कोभिड(१९ संक्रमण तीब्र गतिमा बढ्न थालेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ ।
आज बसेको कोभिड(१९ संकट व्यबस्थापन समन्वय केन्द्र ९सीसीएमसी०को बैठकले कोरोना रोकथामका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सीसीएमसी प्रवक्ता सुनिता नेपालले विद्यालय बन्द गर्ने निर्णय भएको पुष्टि गरिन् । पछिल्लो समय नेपालमा संक्रमित संख्या बढ्न थालेको छ । अहिलेसम्म माओवादी अध्यक्ष प्रचण्ड र अन्य दर्जनौं नेतामा संक्रमण देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नै आइसोलेशनमा बसिसकेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *