मंगलबार सुनुवाइ हुने भएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै गत जेठ २५ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो र दुवै पक्षलाई छलफलमा बोलाएको थिए ।

सर्वाेच्चले लिखित जवाफ माग गरेपछि फेरि मिन्त्रपरिषद् विस्तार गरेकाले पुरक निवेदनसमेत दर्ता भएको हो । यसअघि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीलाई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न भनेको थिए । अब दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुङ्गो लाग्ने भएको हो । रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *