भियतनाममा नोबेल कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको हो । भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टबिचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भेटिएको अनि यो हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने अधिकारीहरुले बताएका छ ।

भियटनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले नयाँ म्युटेशन निकै खतरनाक रहेको बताएका छन् । स्वास्थ्य मन्त्री थान लङ्गले यो भारत र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको पाइएको जानकारी दिनुभए । भियतनाममा पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमण बढ्दो क्रममा छ

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *