आरडीआईएफ प्यानेसिया र बायोटेकले भारतमा स्पुतनिक–भीको उत्पादन सुरु गरेको हो । रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) र भारतीय भ्याक्सिन निर्माता प्यानेसियाले आजदेखि उत्पादन सुरु गर्न लागेका हुन् । गर्मी याममा पूर्ण क्षमतामा भ्याक्सिन उत्पादन हुने निर्माता कम्पनीले बताएका छन् । भ्याक्सिन उत्पादक कम्पनी जीएमपी मानक प्राप्त हुनुका साथै विश्व स्वास्थ्य संगठनबाट प्रिक्वालिफाइडसमेत हो । यसअघि रुसले भारतलाई सहयोगस्वरुप स्पुतनिक–भी भ्याक्सिन पठाएका थिए ।
सम्बन्धित खवर

जनगणनाको बारेमा सरकारले आईतबार अन्तिम निर्णय गर्ने

नदी चेतना यात्रा सारश्वर घाटमा सम्पन्न

सबैलाका प्रशासकीय अधिकृतलाई नेता मातृकाको चेतावनी ‘कुटाई खाने आदत छ भने यहाँबाट जानुस्’

विकासले रोक्दै विकास, ठूला आयोजना वरपरका वस्तीमा अभाव र निरासा

१० दिने मिथिला पेन्टिंग तालिम शुरु
