आरडीआईएफ प्यानेसिया र बायोटेकले भारतमा स्पुतनिक–भीको उत्पादन सुरु गरेको हो । रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) र भारतीय भ्याक्सिन निर्माता प्यानेसियाले आजदेखि उत्पादन सुरु गर्न लागेका हुन् । गर्मी याममा पूर्ण क्षमतामा भ्याक्सिन उत्पादन हुने निर्माता कम्पनीले बताएका छन् । भ्याक्सिन उत्पादक कम्पनी जीएमपी मानक प्राप्त हुनुका साथै विश्व स्वास्थ्य संगठनबाट प्रिक्वालिफाइडसमेत हो । यसअघि रुसले भारतलाई सहयोगस्वरुप स्पुतनिक–भी भ्याक्सिन पठाएका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *