जटिल बनेकोमा दुःख व्यक्त गर्नुभएको हो । संगठनको नियमित मिडिया ब्रिफिङ्गको क्रममा उहाँले भार विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्होनम घेब्रयसुसले भारतमा कोरोना महामारीको स्थिति तमा कोरोनाको बढ्दो दर र अवस्थाप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले विश्वस्तरमा कोरोना महामारीको प्रकोप लगातार जारी रहेको र विश्वभरि नै लगातार ९ औं हप्तामा कोरोना सङ्क्रमणको दर उच्च देखिएकोले संकट अझै बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । लगातार छैठौं हप्तापनि कोरोनाका कारण मृत्यु हुने दर बढेको भन्दै उहाँले भारतमा बढ्दो मृत्यु र सङ्क्रमणका दरका कारण उत्पन्न स्थितिले मनै दुःखी भएको उल्लेख गर्नुभयो । डा. टेड्रोसले वर्तमान परिस्थितिसँग लड्नका लागि महत्त्वपूर्ण उपकरण र आपूर्तिलाई सुनिश्चित गर्नमा हामी लागिरहेको भन्दै अक्सिजन, मोबाइल फिल्ड अस्पताल र ल्याब जस्ता कुराको लागि पनि तयारी भइरहेको जानकारी समेत दिनुभए

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *