एजेन्सी भारतमा बिग बोस कार्यक्रमबाट चर्चाको शिखरमा आएकी युविका चौधरीलाई हरियाणा प्रहरीले सोमबार गिरफ्तार गरेको छ । युविकाले एक भिडियोमा जाति’गत विषयमा टिप्पणी गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । सोमबार गिरफ्तार गरेपछि प्रहरीले युविकासँग तीन घन्टा लामो सोधपुछ गरेको बताइएको छ । अभिनेत्री चौधरीले प्रहरीका प्रश्नमा जवाफ दिएकाले यसबारे थप अनुसन्धान गर्नका लागि उनलाई प्रहरीले अन्तरिम आदेशमा पनि छोडेको छ । अब उनीबारे यस विषयमा सुनुवाई २४ नोभेम्बरमा हरियाणाको उच्च अदालतमा हुने भएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *