भारत प्रशासित क्षेत्र जम्मुकश्मिरमा भएको हिंसात्मक घटनामा तीन पाकिस्तान समर्थित आतङ्कवादी र तीन भारतीय प्रहरीको मृत्यु भएको छ । आक्रमणको यो घटनामा एक स्थानीय व्यापारी पनि घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कश्मिर उपत्यकामा युरोपेली कुटनीतिज्ञहरुको यात्रा भइरहेका बेला उक्त आाक्रमण भएको हो । १५ युरोपीली देशका प्रतिनिधिमण्डल कश्मिरको श्रीनगर पुगेलगत्तै आक्रमण भएको बताइएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *