भारतको उत्तर प्रदेश सरकारले अप्रिल ३० सम्म विद्यालय बन्द गर्ने निणर्य गरेको छ । कोरोनाको संङक्रमण बढ्दै गएको भन्दै सरकारले ५ सय भन्दा सक्रिय संक्रमित भएका जिल्लामा रात्रिकालिन कफ्र्यु लगाउने पनि बताइएको हो । त्यस्तै सरकारले खुल्ला स्थानमा १ सय र बन्द स्थानमा ५० जना भन्दा बढी सहभागी हुन पाउने निणर्य गरेको हो । आइतबार मात्र उत्तर प्रदेशमा १५ हजार ३ सय ५३ कोरोनाका नयाँ बिरामी देखा परेको बिबिसी हिन्दीले लेखेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *