भारतको उत्तराखण्डको चमोलीमा हिमनदी बिस्फोट हुँदा गएको बाढीबाट मृत्यु हुनेको संख्या १५ पुगेको हो । हिमनदी फुट्दा धौलीगंगा, ऋषिगंगा र अलकनन्दन नदिमा आईतबार बिहान बाढी आएको थियो।बाढीमा परि कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै अझै कम्तिमा १ सय ५० जना सम्पर्क बिहीन छन् ।तपोवन ड्याम नजिकैको सुरूङमा फसेकाको भने उद्धार भइरहेको छ। अझै १५० जना बेपत्ता रहेको हुँदा मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय प्रशासनले बताएको छ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *