अमेरिकी सहयोग परियोजना ९एमसीसी० सम्झौताको विरुद्धमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आइतबार झडप भएको छ । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ । स्थिति तनावग्रस्त बनेको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् । प्रदर्शनकारी खुँडा समेत बोकेर विरोधमा उत्रिएका छन् । सो क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *