बाग्मती प्रदेशका यतायात सम्बद्ध कर÷राजस्व आजदेखि विद्युतीय माध्यमबाट बुझाउन सकिने भएको हो । यो सेवाको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौडाबाट शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभए । उहाँका अनुसार यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध इ–वालेट र एपबाटै तिर्न सकिने हो । ब्लुबुक नवीकरण लगायतका कामका लागि राजश्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हट्ने पनि उहाँको भनाइ हो । यो सेवा लिन नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको हो । वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनहो । प्रणालीबाटै तिर्न बाँकी कर लगायतको जानकारी लिएर अनलाइनबाट राजस्व भुक्तानी गर्न सकिने छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *