कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँके र बर्दियाले सोमबार रातिदेखि एक हप्ताका लागि लकडाउनको निर्णय गरेका छन् । बाँकेमा यही वैशाख २० गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले कोरोनाको नयाँ भेरियन्टकोको बढ्दोक्रम रोक्न निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताउनुभो

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *