नुवाकोटको विदुर नगरपालिका ८ बगुवामा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । त्रिशूली कोलोनीबाट जाँदै गरेको बा ४ ख ७४५८ नम्बरको बस सोमबार दुर्घटना भएको हो ।

बस सडकबाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको हो । घाइते दुबैजना बसको कर्मचारी रहेको बताइएको हो । घाइते भएका एक जना बसको चालक र अर्का सह चालक रहेको बताइएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *