बडादसैँ अन्तर्गतको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआजा गरिँदैहो । भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गरिन्छ । देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धरती सुसम्पन्न हुने जनविश्वास रहेको हो । आज पनि स्कन्दमाताको पूजा गर्न भक्तजनहरु मुलुकका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा उपस्थित हुने गर्छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *