नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छन् । गत जेठ २२ गतेमात्र निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको थिए । निगमले गएरातिबाट लागु हुनेगरी मूल्य समायोजन गरेको जनाएका छन् ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो । आन्तरिकतर्फको हवाइ उडानमा निगमले दुई रुपैयाँ बढाएको हो । समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १ सय २७, डिजेल १ सय १० र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य अब ८२ रुपैयाँ पुगेको छन् । निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाइ इन्धनमा प्रति किलोलिटर अमेरिकी डलर २० ले बढाएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *