नेपाल बिधुत प्राधिकरण कर्मचारी संघ प्रदेश न २ को प्रदेश अध्यक्षमा राजकिशोर भिनवार निर्वाचित भएका छन् ।शुक्रवार राती सम्पन्न मतगणनामा भिनवारले ६२ मत ल्याई विजय भएका छन् । त्यसै गरी उपाअध्यक्षमा श्रीनारायण चौधरी ,सचिबमा आलोक कुमार तिवारी ,सह सचिबमा बिज्ञान कुमार कर्ण ,कोसाअध्यक्षमा बलबहादुर यादव रहेका छन् । सदस्यहरुमा राजेश कुमार लाल कर्ण ,प्रमोद कुमार साह ,मनोज ठाकुर,शंकर ठाकुर,यादव प्रबोध कुमार ,रामबाबु राउत कुर्मी ,बौएलाल साह ,अर्जुन कुमार र जितेन्द्र प्रसाद यादव रहेका छन् । त्यस्तै केन्द्रीय प्रतिनिधिमा शर्वन कुमार यादव , अनिल कुमार लाल कर्ण ,शिवनारायण मण्डल ,चन्द्रिका प्रसाद सिंह ,मुकेश कुमार कर्ण र चौठी यादव रहेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *