प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल हुँदैछ । छलफल बिहान सिंहदरबारमा हुनेहो । सभापति देउवाले कोभिड १९ को बढ्दो संकटबारे सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री ओलीसंग भेटको समय माग्नु भएको थिए । कांग्रेस नेताहरुले विहीबार बिहान नौ बजे सिंहदरबारमा भेट हुन लागेको बताएका छन् । भेटमा सभापति देउवाले कांग्रेसको तर्फबाट सरकारलाई ध्यानाकर्षण पत्र बुझाउनेछन् । कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारबारे सरकारलाई खबरदारी गर्न कांग्रेसले ध्यानाकर्षण पत्र बुझाउन लागेको कांग्रेसले जानकारी दिएको हो । प्रधानमन्त्रीसंगको भेटका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारी पनि जानुहुनेछ

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *