प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति भवन शीतल निवासमा मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज शपथग्रहण गराउनुभएको हो । राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *