फ्रान्सको राजधानी पेरिसमा एक महिनाको लागि लकडाउन घोषणा भएको हो । पेरिसका साथै देशका अन्य १५ सहरमा पनि शुक्रबार रातिबाट लकडाउन लागू हुने छ । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि लकडाउनको घोषणा गरिएको हो । फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले अहिलेको लकडाउनमा पहिलेको जस्तो कडा प्रतिबन्ध नरहने जानकारी गराउनुभएको हो । फ्रान्समा बितेको २४ घण्टामा कोरोना भाइरसका ३५ हजार नयाँ सङ्क्रमित फेला परेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *