नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ १ रुपैयाँ घटाएको हो । गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको हो । पेट्रोलको मूल्य अब १ सय २८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको मूल्य १११ रुपैयाँ प्रतिलिटर कायम भएको हो । निगमले यही असार २२ गते पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय उडान) तथा खाना पकाउने ग्यासको भाउ बढाएको थिए । निगमले २ रुपैयाँले पेट्रोलियम पदार्थको भाउ बढाएको पनि बिभिन्न ५ वटा विद्यार्थी सङ्गठनको विरोधपटिछ १ रुपैयाँ घटाएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *