जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ वकिल टोलबाट पल्सर मोटरसाईकल चोरी भएको छ । लु ५३ प ४८३१ नं. को रातो कालो पल्सर मोटरसाईकल चोरी भएको हो । असोज ३० गते करिब १२ बजेको समयमा मोटरसाईकल चोरी भएको र हालसम्म नभेटाएको सवारी धनी काईरा कन्ट्रक्सन प्रा.लि.ले जनाएको छ ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *