सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको फैसला बदर गरेपछि संघ र.रा.ब. इकाइ कमटीका सभापती सुजित यादवको नेतृत्वमा युवाहरुले खुसीयालीसहित दीप प्रज्वलन गरिएको छ । स्थानीय युवाहरु तथा नेवि संघ र.रा.ब इकाइ कमिटीले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै दिप प्रज्वलन गरिएको हो । सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै दिप प्रज्वलन गरिएको ने.वि. संघ र.रा.ब इकाइ कमटीका विद्यार्थी नेता राममिलन यादवले जानकरी गराएको छ ।

उक्त कार्यक्रममा नेबि संघका पुर्व केन्द्रिय सदस्य संजिव यादव , संजय यादब ,राकेश बिक्रम ,उदित मिश्र ,मनिष यादब ,राहुल झा लगायतका बिद्यार्थीहरुको सहभागिता रहेको थियो।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *