शनिबार जनकपुरमा सम्पन्न एशोसिएसनको दोश्रो साधारण सभा तथा अधिवेशनबाट डा.संजीव कुमार ठाकुरको अध्यक्षतामा ११ सदस्य समिती निर्वाचित भएको हो । समितीको उपाध्यक्षमा डा. अमर नाथ चौधरी , सचिवमा डा. रन्जित अधिकारी , सह–सचिवमा डा.प्रदीप कुमार मण्डल , कोषाध्यक्षमा डा. भरत झा, सदस्यहरुमा डा. सुमन कुमार सिंह, डा. रुबिना साह, डा.बिकास राज साह, डा.अमर महतो, डा. रन्जन सिंह कुशवाहा र डा.ललित यादब निर्वाचित भएका हुन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *