नेपाल, फिफा विश्वकप छनौटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएको हो । कुवेत सिटी रंगशालामा भएको खेलमा नेपाल अष्ट्रेलियासँग तीन शुन्य गोल अन्तरले पराजित भएको हो । अधिकांश समय नेपाली एरियामा बल राख्दै दबाव बनाएको अस्ट्रेलियाले ३७ औं मिनेटमा अग्रता दोब्बर बनाएको थिए । कुलिङ ब्रेक लगत्तै नेपालले राम्रो मौका पाएको थिए । ३७ औं मिनेटमा फ्रान्क केरिनेजले उत्कृष्ट फिनिसिङ गर्नुभए । लगत्तै किरनले उत्कृष्ट बचाउ गर्नुभए । ४४ औं मिनेटमा नेपालका रोहित चन्दले रातो कार्ड पाउँदै मैदान छाड्दा नेपाल १० खेलाडीमा झरेको थिए । नेपालका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मार्टिनले सहजै गोल गर्नुभए । यो जितपछि अष्ट्रेलिया अपराजित रहँदै सात खेलमा २१ अङ्क बनाएको हो । नेपालले भने एशियन कपको क्वालिफायर्स खेल्नुपर्ने भएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *