आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणातमक सिरिज आगामी सेप्टेम्बरमा गर्ने तयारी भइरहेको हो । यसअघि मार्चमै ओमनमा आयोजना हुने भनिएको यस सिरिज कोभिड–१९ को असरपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले स्थगित गरेको थिए । त्यसपछि नेपाल सम्मिलित अर्को सिरिज पनि यसवर्ष स्थगित भइसकेको हो । यस्तो अवस्था आईसीसीले आगामी सेप्टेम्बरमा नेपाल, ओमान र अमेरिकाबीचको सिरिज गराउने तयारी गरिरहेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *