यौन दुव्र्ययवहार गरेको ठहरपछि नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त भएका छन् । सैनिक आचरणविपरीत कार्य गरेकाले सेवाबाट बर्खास्त गरिएको छ । यौन दुव्र्यवहारको आरोपमा सैनिक अदालतले कार्कीलाई दोषी ठहर गरेकोे छ । कार्की २८ नम्बर बाहिनी सिराहामा कार्यरत थियो । सैनिक अनुशासन उल्लंघन गरेकाले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी निष्काशन गरेको प्रवक्ता एवम् सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *