आगामी जुलाई–अगष्टमा जापानमा हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाह सोमबार जापान जाँदै हुनुहुन्छ । टोकियो ओलम्पिकमा नेपालबाट दुई पौडी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । अर्का खेलाडी गौरिका सिंह भने बेलायतबाट सीधै जापान जानुहुने ओलम्पिक कमिटीले जनाएको हो । एलेक्ससँगै प्रशिक्षक शंकर कार्की पनि सोमबार जापान जाने नेपाल ओलम्पिक कमिटीले जनाएको हो । एलेक्स र गौरिका दुवै जनाले टोकियो ओलम्पिकमा १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक कार्कीले बताउनुभए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *