राष्ट्रिय सभा निर्वाचनलाई मध्य नजर गर्दै नेपाली कांग्रेस र समाजवादी नेपालको संयुतm बैठकबाट प्रचार प्रसार समिति गठन गरिएको छ । प्रचार प्रसार समितिमा नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी र समाजवादी नेपालका अध्यक्ष पशुपति यादव , समाजवादी नेपालका उपाध्यक्ष अम्भु प्रसाद साह , नेपाली कांग्रेसका सचिव विशेश्वर यादव , समाजवादी नेपालका सचिव घनश्याम यादव , नेपाली कांग्रेसका जिल्ला सदस्य किशोरी साह , प्रफुल्लराज घिमिरे , नेपाल प्रेस युनियन धनुषा अध्यक्ष राजन कुमार सिंह , समाजवादी नेपालका नगर अध्यक्ष विष्णुदेव साह , पत्रकार दिपेन्द्र कापडी सदस्य रहेका छन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *