गुणस्तरीय नेट नहुँदा बझाङको थलारा गाउँपालिकामा रहेको बैँकको कारोवार प्रभावित भएको हो । कुमारी बैँकको शाखामा नेट नभएका कारण स्थानीय नागरिकले प्रभावकारी सेवा पाउन नसकेका हुन् । वर्षातका कारण नेट नचल्ने तर असार मसान्तमा लाखौँको आर्थिक कारोबार गर्नुपर्ने हुँदा समस्या भएको हो । ४० हजारको चेक लिन ८ दिन कुर्नु परेको र योजनाको धेरै रकम आतेजातेमा सकिएको थलारा गाउँपालिका १ का पदम किमाडीको गुनासो हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *